मानव-जातिले परमेश्वरको भय मानेर
परमेश्वरको शिक्षाअनुसार धार्मिक जीवन जिउनुपर्ने कारण नै
परमेश्वरले प्रतिज्ञा गर्नुभएको अनन्त स्वर्गमा सदासर्वदा खुशी हुनको निम्ति हो ।
त्यसैले प्रेरित पावलले विश्वासको लक्ष्य
अर्थात् आत्माको मुक्तिको निम्ति म अगि बढ्दछु भने ।
अनन्त जीवनको बाटो निस्तार-चाड]
हामीलाई ‘आत्माको मुक्ति’ अर्थात् हाम्रो विश्वासको लक्ष्य प्रदान गर्न
यस पृथ्वीमा शरीर धारण गरी दोस्रो पल्ट आउनुभएका आन साङ होङज्यूले
ई.सं. ३२५मा हटाइएको नयाँ करार निस्तार-चाड पुनर्स्थापन गर्नुभयो ।
निस्तार-चाडविना परमेश्वरको पवित्र आत्मा
हामीभित्र बास गर्न सक्दैन भन्ने शिक्षालाई पछ्याउँदै
विश्वभरिका परमेश्वरको मण्डलीका सन्तानहरूले
पवित्र रूपमा निस्तार-चाड मान्छन् ।
आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान् छ । तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस्, र येशू ख्रीष्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस् । … तिमीहरूका विश्वासको प्रतिफलस्वरूप तिमीहरूले आफ्ना आत्माको मुक्ति पाउँछौ । १ पत्रुस १:७-९
गवाहीचाहिँ यही हो, कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो, र यो जीवन उहाँका पुत्रमा छ । १ यूहन्ना ५:११
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति