मानिसको आँखामा नदेखिने परमाणुको संसार, र गुरुत्वाकर्षणको भिन्नताका कारण पृथ्वीको तुलनामा ६ गुणा बढी शक्ति प्रयोग गर्न सकिने चन्द्रमाको संसार अस्तित्वमा छ । त्यसै गरी आन साङ होङज्यू र माता परमेश्वरले शासन गर्नुहुने स्वर्ग-राज्य पनि निश्चय नै अस्तित्वमा छ ।
सर्वशक्तिमान् परमेश्वरले कार्य गर्नुहुने विश्वासको संसारलाई महसुस गरियो भने लाल समुद्र दुई भाग भएको इतिहास, गिदोनको विजय र यरीहोको पतन भएको इतिहास, र दुई जना अन्धा मानिसहरू निको भएको इतिहास लगायत विभिन्न चमत्काहरू विश्वासद्वारा सिर्जना भएको देख्न सकिन्छ ।
उहाँ घरमा पस्नुभएपछि ती अन्धा मानिसहरू उहाँकहाँ आए । येशूले तिनीहरूलाई भन्नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्वास गर्दछौ ?” तिनीहरूले उहाँलाई भने, “ज्यू, प्रभु ।” तब उहाँले तिनीहरूका आँखा छोएर भन्नुभयो, “तिमीहरूको विश्वासअनुसार तिमीहरूलाई होस् ।” अनि तिनीहरूका आँखा खोलिए । मत्ती ९:२८-३०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति