मानव-जाति अहिले पीडा, कष्ट र शोकले भरिएको
संसारमा जिइरहेकाले परमेश्वरले मृत्यु, पीडा र शोक नभएको अनन्त खुशी,
हर्ष र आनन्द मात्र पोखिने परमेश्वरको राज्य दिन चाहनुहुन्छ,
यो नै परमेश्वरको योजना हो ।
परमेश्वरले मानव-जातिलाई अनन्त स्वर्ग उत्तराधिकारस्वरूप दिनको निम्ति
नयाँ करार स्थापना गर्नुभयो ।
नयाँ करारका मध्यस्थकर्ताको रूपमा आउनुभएका आन साङ होङज्यू
र नयाँ करारको वास्तविकता हुनुभएकी माता परमेश्वरलाई पछ्याउँदै
शबाथ-दिन, निस्तार-चाड लगायतका चाडहरू मान्नु नै
स्वर्गमा आशिष् जम्मा गर्ने रहस्य हो ।
सर्वशक्तिमान् परमप्रभुले यसो भनेर शपथ खानुभएको छ,
“जो योजना मैले बनाएको छु, त्यो निश्चय नै पूरा हुनेछ ।
जो अभिप्राय मैले गरेको छु, त्यो स्थिर रहनेछ ।”
यशैया १४:२४
उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले
पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन,
र शोक र पीडा पनि हुनेछैन ।
किनकि पहिलेका कुराहरू
बितिसकेका छन् ।”
प्रकाश २१:४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति