पाप-क्षमाको आवश्यकता पर्ने स्वर्गका पापीहरू अर्थात् मानव-जाति
र पाप क्षमा गर्ने अधिकार लिनुभएका परमेश्वरबीच
स्थापना गरिएको पाप-क्षमाको करार नै
नयाँ करार निस्तार-चाड हो ।
वर्तमान समयमा पवित्र आत्मा र दुलहीलाई विश्वास गरिएन भने
कसैले मुक्ति प्राप्त गर्न सक्दैनन् ।
किनभने पहिलो आगमनका येशूज्यूको उही सिद्धान्त लिएर
“म निस्तार-चाडद्वारा पाप-क्षमा दिनेछु” भन्नुभएका
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वर नै
यस पृथ्वीमा आउनुभएका पवित्र आत्मा र दुलही हुनुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति