स्वर्गमा गरेको पापको कारण नरकमा अनन्त मृत्यु
र पीडा भोग्नुपर्ने भाग्य लिएका हामीहरूको
विश्वासको उद्देश्य नै अनन्त जीवन प्राप्त गर्नु हो ।
मर्नुबाहेक अर्को विकल्प नभएका दयालाग्दा आत्माहरूलाई
परमेश्वरले निस्तार-चाडद्वारा अनन्त जीवन प्रदान गर्नुभयो ।
परमेश्वरको मण्डलीमा प्रतिज्ञा गरिएको अनन्त जीवन छ,
किनकि त्यहाँ सन्तहरूले बाइबलको शिक्षाअनुसार
येशूज्यूको देह र रगतलाई सङ्केत गर्ने
निस्तार-चाडको रोटी खान्छन् र दाखमद्य पिउँछन् ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति