परमेश्वरले युगको अन्त्यसम्म पिताको नाउँ, पुत्रको नाउँ
र पवित्र आत्माको नाउँ गरी तीन वटा फरक-फरक नाउँ प्रयोग गर्नुहुन्छ ।
पिताको युगमा परमेश्वरको नाउँ यहोवा थियो भने पुत्रको युगमा येशू थियो ।
येशूज्यूको नयाँ नाउँचाहिँ भविष्यमा मुक्ति पाउने सन्तहरूलाई
मात्र दिइनेछ भनेर बाइबलले शिक्षा दिएको छ ।
येशूज्यूको नयाँ नाउँ नै पवित्र आत्माको युगमा परमेश्वरको नाउँ हो ।
परमेश्वरको मण्डलीमा मात्र हामीले येशूज्यूको नयाँ नाउँ
अर्थात् पवित्र आत्माको नाउँ थाहा पाउन सक्छौं ।
अनि पिता, पुत्र र पवित्र आत्माको नाउँमा बप्तिस्मा लिएर
हामी मुक्तिको बाटोमा हिँड्न सक्छौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति