२,००० वर्षअघि येशूज्यूले हामीले मुक्ति पाएर स्वर्ग प्रवेश गर्ने कुरालाई,
पवित्र आत्माको युगमा पिता परमेश्वरसँगै आउनुभएर
मानव-जातिलाई जीवनको पानी दिनुहुने स्वर्गीय माताको गवाही दिने हेतुले
विवाह-भोजमा निमन्त्रणा पाउने कुरासँग दृष्टान्त गर्नुभयो ।
येशूज्यूको पहिलो आगमनमा दुलही देखा पर्नुहुने समय भएको थिएन ।
त्यसैले येशूज्यूको दृष्टान्तमा दुलहा र पाहुनाहरूको बारेमा मात्र उल्लेख गरिएको थियो ।
तर स्वर्गीय यरूशलेम, स्वर्गीय माता अर्थात् थुमाकी पत्नी, उहाँकी दुलहीचाहिँ
अन्त्यका दिनहरूमा देखा पर्नुहुनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति