पिता आन साङ होङज्यूले स्वर्गमा स्वर्गीय परिवार छ भन्ने कुरा
सिकाउनुभएर माता परमेश्वर हुनुहुन्छ, स्वर्गीय दाजुभाइ-दिदीबहिनी छन् भन्ने यथार्थता
हामीलाई बोध गराउनुभएको छ । उहाँले हामीलाई प्रेम गर्नुभएजस्तै,
‘एक-अर्कालाई प्रेम गर’ भनेर हामीलार्इ आज्ञा गर्नुभएको छ ।
परमेश्वरले क्रूसमा मृत्युवरण गर्नेसम्मै हामीलार्इ प्रेम गर्नुभएजस्तै,
हामीले संसारमा त्यो प्रेम दर्शाएर आफूभित्रको व्यवस्था पूरा गर्न सक्छौं ।
परमेश्वरको मण्डलीका सन्तहरूले आफू मात्र नभएर सबै मानिसहरू
पाप-क्षमा पाएर मुक्ति पार्इ स्वर्ग-राज्य जान सकून् भनेर ‘एक-अर्कालाई प्रेम गर’ भन्ने
आज्ञाअनुसार जिउने कार्यलाई प्राथमिकता दिन्छन् ।
“एउटा नयाँ आज्ञा म तिमीहरूलाई दिँदछु:
तिमीहरू एक-अर्कालाई प्रेम गर ।
तिमीहरूसँग मैले जस्तो प्रेम गरेको छु,
तिमीहरूले पनि एक-अर्कालाई त्यस्तै प्रेम गर ।
यदि तिमीहरूले एक-अर्कालाई प्रेम गऱ्यौ भने,
यसैबाट सबैले जान्नेछन्, कि तिमीहरू मेरा चेलाहरू हौ ।”
यूहन्ना १३:३४-३५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति