तालमुडमा, आफ्नो बुबाको इच्छामा समाविष्ट रहस्यलाई
महसुस गरेर बुबाको सम्पत्ति उत्तराधिकारस्वरूप
पाएको छोराको कथा छ ।
योजस्तै मानव-जातिले त्यो महिमित स्वर्गको उत्तराधिकार
प्राप्त गर्नको निम्ति बाइबलको ६६ वटा पुस्तकहरूमा समाविष्ट
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरसम्बन्धी
वचन अनिवार्य बुझ्नुपर्छ ।
वर्षमा केवल एक पटक प्रधान पूजाहारी
महा-पवित्रस्थानमा प्रवेश गर्न सक्छन्,
त्यो दिन नै प्रायश्चितको दिन हो ।
येशूज्यूले मृत्यु भोग्नुभएपछि पवित्रस्थानको पर्दा
च्यातियो र महा-पवित्रस्थानतर्फको बाटो खोलियो ।
अब, मानव-जातिले स्वर्गमा गरेको मृत्युजन्य पाप
छाडा छोडिने बोकाले सङ्केत गर्ने शैतानमाथि सार्नुपर्छ,
अनि अनन्त प्रायश्चितको निम्ति महा-पवित्रस्थानलाई
सङ्केत गर्ने माता परमेश्वरकहाँ आउनुपर्छ ।
“तब येशू फेरि ठूलो सोरले कराउनुभयो र
आफ्नो आत्मा त्याग्नुभयो । त्यसै घडी मन्दिरको पर्दा
टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो ...”
[मत्ती २७:५०-५१]
“मैले त्यस सहरमा कुनै मन्दिर देखिनँ,
किनकि त्यहाँको मन्दिर स्वयम् परमेश्वर
सर्वशक्तिमान् र थुमा नै हुनुहुन्छ ।”
[प्रकाश २१:२२]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति