यस पृथ्वीमा आउनुभएका येशूज्यूले “मेरो राज्य यस संसारको होइन” भन्नुभयो । अगमवक्ताहरूले हाम्रो घर स्वर्ग हो, यो पृथ्वीचाहिँ स्वर्गमा पाप गरेकाहरू आएर एकैछिनको लागि बस्ने ठाउँ हो, अनि यो पृथ्वीको जीवनचाहिँ परदेशी जीवन हो भनेर गवाही दिएका छन् । अब हामी सबै नयाँ करार अर्थात् परमेश्वरको राज्यको भोजन खाऔं, अनि धार्मिक र पवित्र कार्य गर्दै विवाहको पोशाक लगाएर स्वर्गीय विवाह-भोजमा सहभागी हुने स्वर्ग-राज्यका नागरिकहरू बनौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति