सुरुको मण्डलीका सन्तहरू येशू ख्रीष्टको पुनरुत्थानद्वारा पुनरुत्थानको आशा लिएर
यस संसारको कठिनाइ, सतावट र प्रतिकूल परिस्थितिदेखि नडराएजस्तै
परमेश्वरको मण्डलीका सन्तहरू पनि उस्तै छन् ।
उनीहरू आँखामा देखिने कुराको निम्ति वा क्षणिक कुराको निम्ति जिउँदैनन्,
तर आत्मिक संसारमा आत्मिक शरीरमा जिउने पुनरुत्थानको आशा लिएर जिउँछन् ।
पुनरुत्थान हुनुभएपछि, येशूज्यू चेलाहरूसँग बातचीत गर्ने क्रममा एक्कासि अल्पिनुभयो,
बन्द गरिएको कोठामा अप्रत्याशित रूपले देखा पर्नुभयो र चेलाहरूलाई
उहाँ स्वर्ग उचालिनुभएको कुरा देखाइदिनुभयो ।
पुनरुत्थानको बिहानीमा हामी पनि येशूज्यू जस्तै हुनेछौं भन्ने कुरा यसले जनाउँदछ ।
अनि शरीर पनि स्वर्गीय र पार्थिव हुन्छन् । स्वर्गीय शरीरको तेज एक किसिमको छ,
र पार्थिव शरीरको तेज अर्कै किसिमको । ... प्राकृतिक शरीर छ भने
आत्मिक शरीरमा पनि अवश्य हुन्छ ।
१ कोरिन्थी १५:४०-४४
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति