हिजोआज आर्थिक कठिनाइ र प्राकृतिक प्रकोपका कारण बसाइँ सर्न खोज्ने मानिसहरू धेरै छन्,
तर मृत्यु, पीडा र दुःख नभएको, हरेक दिन हर्ष, खुशी र प्रेम मात्र पोखिने स्वर्ग-राज्यमा प्रवेश गर्नु नै
मानव-जातिले यस पृथ्वीमा बसाइँ सर्न सक्ने उत्तम ठाउँ हो भनेर बाइबलमा भनिएको छ ।
परमेश्वरको राज्यका प्रजा हुनको निम्ति “पिता परमेश्वर र माता परमेश्वरलाई चिन्नुपर्छ र
नयाँ करारको सत्यता पालन गर्नुपर्छ” भन्ने अकाट्य शर्त पूरा गर्दै सधैँ धन्यवादी मनद्वारा
स्वर्ग-राज्यको तयारी गर्ने मानिस नै साँच्चै बुद्धिमान् मानिस हो ।
परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्, जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग म एउटा नयाँ करार स्थापना गर्नेछु । ... परमप्रभु भन्नुहुन्छ, “ती दिनपछि म इस्राएलको घरानासँग यो करार बाँध्नेछु, तिनीहरूका मनमा मेरो व्यवस्था राखिदिनेछु, र तिनीहरूका हृदयमा त्यो लेखिदिनेछु, र म तिनीहरूका परमेश्वर हुनेछु, र तिनीहरू मेरा प्रजा हुनेछन् ।” [यर्मिया ३१:३१-३३]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति