परमेश्वरप्रतिको अकाट्य विश्वास र अनन्त स्वर्गको आशा लिँदै
सम्राट नेरोको चरम दमन र सतावटलाई समेत सहर्ष स्वीकारेका
परमेश्वरको मण्डलीका सन्तहरूले जस्तै, वर्तमान युगका हामीले पनि
अनन्तकाल जिउनको निम्ति स्वर्गमा प्रशस्त आशिष्हरू जम्मा गर्नुपर्छ ।
क्षणभरको जीवनलाई रोजेको यहूदा इस्करियोतले जस्तै होइनकि
तेस्रो स्वर्गलोक देखेपछि स्वर्गलाई बलजफती पक्रेका प्रेरित पावलले जस्तै
मृत्यु, शोक र पीडा नभएको अनन्त स्वर्गको निम्ति जिउनु बुद्धिमानी हो ।
“किनकि हाम्रो हलुको र क्षणभरको कष्टले हाम्रा निम्ति
अतुलनीय तथा अनन्तको महान् महिमा तयार गरिरहेछ ।
हामी दृश्य कुरालाई होइन, तर अदृश्य कुरालाई हेर्छौं,
किनभने दृश्य कुरा क्षणिक हुन्छन्, तर अदृश्य कुराचाहिँ
अनन्तसम्म रहन्छन् ।”
[२ कोरिन्थी ४:१७-१८]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति