वर्तमान युगमा पवित्र आत्मा र दुलहीले जीवनको पानी दिनुहुनेछ भनेर
बाइबलमा अगमवाणी गरिएको छ (प्रका २२:१७) ।
पवित्र आत्माचाहिँ पिता परमेश्वर हुनुहुन्छ ।
त्यसोभए पवित्र आत्मासँगै देखा पर्नुभएर
हामीलाई जीवनको पानी दिनुहुने दुलहीचाहिँ
को हुनुहुन्छ होला ?
“आऊ, म तिमीलाई थुमाकी पत्नी,
उहाँकी दुलही देखाउनेछु ।”
... र परमेश्वरबाट स्वर्गदेखि तलतिर झरिरहेको
पवित्र सहर यरूशलेम मलाई देखाए । ... (प्रका २१:९-१०)
तर माथिको यरूशलेम स्वतन्त्र छ,
जो हाम्री आमा हुन् । (गला ४:२६)
फेरि भन्नुपर्दा, पवित्र आत्माकी दुलहीचाहिँ
माता परमेश्वर हुनुभएकोले हामीले पवित्र आत्मा र दुलही हुनुभएका
पिता परमेश्वर र माता परमेश्वरलाई ग्रहण गरेमा
कहिल्यै नतिर्खाउने गरी जीवनको पानीको आशिष् प्राप्त गर्न सक्छौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति