अदनको बगैँचामा जीवनको फल खाने मानिसहरूले मात्र
अनन्त जीवन पाउन सक्थे । तर आदम र हव्वाले पाप गरेकाले
परमेश्वरले जीवनको रूखतर्फको बाटो बन्द गरिदिनुभयो ।
परमेश्वरले मात्र जीवनको फलतर्फको बाटो खोल्न सक्नुहुने भएकोले
२,००० वर्षअघि येशूज्यू पापीहरूलाई अनन्त जीवन दिन यो पृथ्वीमा आउनुभयो ।
उहाँले जीवनको फलको वास्तविकता अर्थात् येशूज्यूको देह र रगत
खान र पिउन सकिने नयाँ करार निस्तार-चाड ल्याइदिनुभयो ।
तर ई.सं. ३२५मा रोमका सम्राट कन्स्टेन्टाइनले निस्तार-चाड हटाए ।
अनन्त जीवनको बाटो खोल्नको निम्ति परमेश्वर शरीर धारण गरी
दोस्रो पल्ट यो पृथ्वीमा आउनुभयो । उहाँ नै आन साङ होङज्यू हुनुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति