परमेश्वरको वचनप्रतिको आज्ञाकारिता पूर्ण विश्वास लिएमा मात्र सम्भव छ ।
परमेश्वरले गिदोनको इतिहास, पत्रुसको इतिहास र काना नगरको विवाहमा घटेको घटनाद्वारा
आज्ञाकारिताद्वारा पूरा हुने आश्चर्यजनक आत्मिक कार्यहरू देखाइदिनुभएको छ ।
मानिसहरूले आफ्नो विचारलाई त्यागेर परमेश्वरको इच्छामा
पूर्ण रूपले आज्ञाकारी हुनुपर्ने कारणचाहिँ इस्राएलीहरूको
मिश्रबाट कनानसम्मको यात्राजस्तै, किनभने परमेश्वरले भविष्य हेर्नुभएर
हामीलाई आशिष्को बाटोमा डोऱ्याउनुहुन्छ ।
आज्ञा पालन गर्नेहरूलाई परमेश्वरले आफ्ना रहस्यहरू
प्रकट गर्नुभएर पवित्र आत्मा दिनुहुन्छ ।
आदिदेखि अन्तसम्मको, र प्राचीन समयदेखि
हुन आउनेसम्मको जानकारी म दिन्छु ।
म भन्छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु ।
पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, र टाढ़ा देशबाट मेरो अभिप्राय
पूरा गर्न म एक जना मानिसलाई बोलाउँछु ।
मैले जे भनेको छु, त्यो म गर्नेछु ।
मैले जे योजना बनाएको छु, म त्यो गर्ने नै छु ।
यशैया ४६:१०-११
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति