बाइबलमा आदम र हव्वाद्वारा पिता परमेश्वर र माता परमेश्वरको गवाही दिइएको छ ।
हव्वालाई ‘सबै जीवितहरूकी आमा’ भनिएजस्तै, तिनले मानव-जातिलाई
शारीरिक जीवन दिइन्, अनि माता परमेश्वर मानव-जातिलाई
अनन्त जीवन दिन यस पृथ्वीमा आउनुभयो ।
परमेश्वरले भन्नुभयो, “मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऔं ...।”
अनि उहाँले ‘एलोहिम’ भन्ने वहुवचन शब्द बाइबलमा २,५०० पल्ट प्रयोग गर्नुभयो ।
उहाँले सबै जीवित प्राणीहरूले आमाद्वारा मात्र जीवन पाउने प्रबन्धद्वारा,
मानव-जातिलाई अनन्त जीवन दिनुहुने माता परमेश्वर
अस्तित्वमा हुनुहुन्छ भन्ने कुराको गवाही दिनुभएको छ ।
अनि परमेश्वरले भन्नुभयो,
“मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । ...
यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो ।
परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो ।
नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो ।
उत्पत्ति १:२६-२७
आदमले आफ्नी पत्नीको नाउँ हव्वा राखे,
किनभने सबै जीवितहरूकी आमा तिनी नै हुन् ।
उत्पत्ति ३:२०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति