यस पृथ्वीमा व्यवस्था भएजस्तै, मानव-जातिको मुक्तिको निम्ति
स्थापना गरिएको परमेश्वरको व्यवस्था पनि छ ।
विगतमा यहूदाका राजा रहोबाम र इस्राएलका राजा यारोबामले भनेजस्तै,
परमेश्वरको व्यवस्था पालन नगर्ने राज्य र जातिले अन्त्यमा विपत्ति र दण्ड भोग्नेछन् ।
परमेश्वरको व्यवस्थालाई त्याग्ने मानिसहरू परमेश्वरलाई
त्याग्ने मानिसहरू हुन् भनेर बाइबलमा भनिएको छ ।
संसारका असंख्य मण्डलीहरूमध्ये परमेश्वरको व्यवस्था पालन गर्ने
मण्डलीको साथमा परमेश्वर रहनुभएर त्यो मण्डलीलाई
विपत्तिहरू र शैतानसँगको महायुद्धमा समेत विजय गर्ने
मण्डलीको रूपमा डोऱ्याउनुहुन्छ ।
रहबामको राज्य स्थिर भएर तिनी शक्तिशाली भएपछि
तिनले परमप्रभुको व्यवस्था त्यागे— तिनी र तिनीसँग जम्मै इस्राएलले ।
रहबामको शासनकालको पाँचौँ वर्षमा परमप्रभुको विरुद्धमा
तिनीहरू विश्वासघाती भएकाले गर्दा ।
२ इतिहास १२:१-२
तब त्यो अजिङ्गर त्यस स्त्रीसँग क्रोधित भयो,
र त्यसका बाँकी सन्तानसँग युद्ध गर्न गयो— अर्थात् तिनीहरूसँग,
जुनहरूले परमेश्वरका आज्ञाहरू पालन गर्दछन्, र येशूको गवाही दिन्छन् ।
अनि त्यो अजिङ्गर समुद्रको किनारमा खड़ा भयो ।
प्रकाश १२:१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति