परमेश्वरको वचनलाई भन्दा बेथेलका वृद्धा अगमवक्ताको कुरालाई पछ्याएका
अगमवक्ताको अन्त्य, यरीहो सहर निर्माण गरेकाहरूमाथि झरेको दण्डको अगमवाणी र
पूर्णता, अनि जन्मैको अन्धामा प्रकट भएको परमेश्वरको वचनको शक्तिमार्फत हामी,
मानव-जातिले परमेश्वरको वचन निश्चय नै पूरा हुन्छ भन्ने कुराप्रति विश्वास गर्नुपर्दछ ।
परमेश्वरको मण्डलीले विश्वको हरेक कुनाबाट विभिन्न अवार्डहरू प्राप्त गरी
यूएनमा पनि आन साङ होङज्यू र माता परमेश्वरको महिमा प्रकट गर्न सकेको कुराचाहिँ
परमेश्वरले आशिष् दिनुहुन्छ भन्ने परमेश्वरको वचनलाई विश्वास गरी
वचनअनुसार गरेको परिणाम हो ।
परमेश्वरको जीवित र नित्य रहने वचनद्वारा, ... तिमीहरू नयाँ गरी जन्मेका छौ ।
किनकि, “सबै प्राणी घाँसजस्तै हुन् र तिनका सबै गौरव घाँसका फूलजस्ता ।
घाँस ओइलाउँछ, र फूल झरिहाल्छ, तर प्रभुको वचन सदासर्वदा रहिरहन्छ ।
अनि तिमीहरूलाई प्रचार गरिएको सुसमाचारको वचन यही हो ।
१ पत्रुस १:२३-२५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति