येशूज्यूले ‘धनी मानिस र लाजरस’को दृष्टान्तमार्फत
मानिसचाहिँ शरीर र आत्मा मिलेर बनेको हुन्छ भन्ने कुरा प्रष्ट पारिदिनुभयो,
अनि शरीरको मृत्युपछि निर्धारण हुने स्वर्ग र नरकको बारेमा सोच्नू भनी सिकाउनुभयो ।
परमेश्वरको मण्डलीका सन्तहरूचाहिँ प्रत्येक व्यक्तिले उसले गरेको कार्यअनुसार इन्साफ पाउनेछ भनिएको
बाइबलको वचन र “परमेश्वरको शिक्षामा आज्ञाकारी भएर पश्चात्तापको जीवन जिउनु महत्त्वपूर्ण छ” भन्नुहुने
आन साङ होङज्यू र माता परमेश्वरको शिक्षालाई पछ्याएर आफ्ना सबै पापमय स्वभावलाई त्यागी
प्रत्येक दिन पवित्र र ईमानदार ख्रीष्टियानको रूपमा जिउँदछन् ।
मैले ठूला र साना सबै मृतकहरूलाई सिंहासनको सामुन्ने उभिरहेको देखें,
र पुस्तकहरू खोलिए । अर्को एउटा पुस्तक पनि खोलियो,
जो जीवनको पुस्तक हो । ती पुस्तकहरूमा लेखिएका कुरामुताबिक,
तिनीहरूका कामअनुसार मृतकहरूको इन्साफ भयो ।
[प्रकाश २०:१२]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति