हाम्रो जीवनमा विभिन्न पेशाहरूमा संलग्न हुने,
ज्ञानहरू आर्जन गर्ने जस्ता विभिन्न गतिविधिहरू हुन्छन् ।
तर अन्त्यमा हामीले पवित्र आत्मा र दुलही हुनुभएका
पिता आन साङ होङज्यू र माता परमेश्वरलाई भेटेमा मात्र
जीवनको पानी प्राप्त गर्न सक्छौं, अनि पाप-क्षमा पाएर
अनन्त गृहनगर स्वर्ग फर्कन सक्छौं ।
पवित्र आत्माको प्रेरणा पाएर लेखिएको अगमवाणीको पुस्तक,
बाइबलमा सत्यताको ज्योति हुनुभएका परमेश्वरले अन्धकारले
ढाकिएको यो पृथ्वीमा आउनुभएर मानव-जातिलाई बचाउनुहुनेछ,
अनि माता परमेश्वरको विरोध गर्ने अदनको बगैँचाको शैतानले
विनाश भोग्नेछ भनेर अगमवाणी गरिएको छ ।
“तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा
म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ,
र तैंले त्यसको कुर्कुच्चो डस्नेछस् ।”
उत्पत्ति ३:१५
तब त्यो अजिङ्गर त्यस स्त्रीसँग क्रोधित भयो,
र त्यसका बाँकी सन्तानसँग युद्ध गर्न गयो—
अर्थात् तिनीहरूसँग, जुनहरूले परमेश्वरका आज्ञाहरू
पालन गर्दछन्, र येशूको गवाही दिन्छन् ।
अनि त्यो अजिङ्गर समुद्रको किनारमा खड़ा भयो ।
प्रकाश १२:१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति