संसारको न्याय प्रणालीमा पनि वादी र प्रतिवादी सही छन् कि गलत छन् भनेर
न्यायाधीशले फैसला गरेजस्तै, स्वर्गका न्यायाधीश हुनुभएका परमेश्वरले पनि
यस पृथ्वीको इन्साफ गर्नुहुँदा, बाइबलको वचनको आधारमा प्रत्येक मानिसलाई
उसले गरेको कामअनुसार स्वर्ग पठाउने कि नरक पठाउने भनेर फैसला गर्नुहुनेछ ।
“परमेश्वरलाई विश्वास गर्छु” भन्दै आज्ञाहरू पालन नगर्ने
मानिसहरूले आत्मिक रूपमा झूटा ठहरिएर नरकको
फैसला पाउनेछन् भनेर परमेश्वरले जानकारी दिनुभएको छ ।
वर्तमान युगमा आन साङ होङज्यू र माता परमेश्वरको शिक्षाअनुसार
नयाँ करारभित्र रहेर शबाथ-दिन याद गर्दै पवित्र रूपले मान्ने
स्वर्गीय सन्तानहरूलाई परमेश्वरले मुक्तिको आशिष् दिनुहुन्छ ।
“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् ।
स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र
परमेश्वरको राज्यमा प्रवेश गर्नेछ ।”
[मत्ती ७:२१]
यदि हामीले उहाँका आज्ञाहरू पालन गऱ्यौं भने
यसैबाट हामी थाहा पाउन सक्छौं, कि हामी उहाँलाई चिन्दछौं ।
जसले “म उहाँलाई चिन्छु” भन्छ, तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ,
त्यो झूटो हो, र त्यसमा सत्य छैन ।
[१ यूहन्ना २:३-४]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति