परमेश्वरको सेवा गर्ने परमेश्वरको मण्डलीमा परमेश्वरलाई
सेवा गर्ने नियमहरू छन् । परमेश्वरले शबाथ-दिन, निस्तार-चाड जस्ता
नयाँ करारको हरेक नियम परमेश्वरको राज्यमा प्रवेश गराउन
सक्ने महत्त्वपूर्ण चिन्ह हो भन्नुभएको छ ।
परमेश्वरको साँचो मन्दिरमा परमेश्वरको नियम पालन गरिनुपर्छ ।
येशूज्यूले उहाँ र सन्तहरू ‘परमेश्वरको मन्दिर’ हुनुहुन्छ भन्नुभयो ।
योद्वारा उहाँले परमेश्वरको मन्दिर भएका हामीले परमेश्वरको
नियम पालन गर्नुपर्छ भन्ने कुरा जानकारी दिनुभयो ।
के तिमीहरूलाई थाहा छैन, तिमीहरू परमेश्वरका मन्दिर हौ,
र परमेश्वरका पवित्र आत्मा तिमीहरूमा वास गर्नुहुन्छ ?
यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले
त्यसलाई नष्ट गर्नुहुनेछ । किनकि परमेश्वरको मन्दिर
पवित्र हुन्छ, र त्यो मन्दिर तिमीहरू नै हौ ।
१ कोरिन्थी ३:१६-१७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति