पुरानो करारको मोशाको व्यवस्थामा हत्याराहरूलाई मृत्युदण्ड दिइनुपर्थ्यो, तर अजानमा हत्या गरेका पापीहरू शरण-नगरमा भागेर गएमा बाँच्न सक्थे । तर तिनीहरू आफ्नो परिवारकहाँ, गृहनगर फर्कने एकमात्र उपाय नै प्रधान पूजाहारीको मृत्यु थियो ।
छायाको आत्मिक संसार झल्काउने व्यवस्था नै शरण-नगरको व्यवस्था हो । सारा मानवजाति स्वर्गमा मृत्युदण्डको सजाय पाएर आत्मिक शरण-नगर अर्थात् पृथ्वीमा कैद गरिएका पापीहरू हुन् । यद्यपि प्रधान पूजाहारी हुनुभएका येशूज्यूले आफ्नो मृत्युद्वारा स्थापना गर्नुभएको नयाँ करार निस्तार-चाडद्वारा हामी आत्मिक गृहनगर स्वर्ग फर्कन सक्छौं ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति