हिजोआज प्राय: मण्डलीहरूमा मनाइने आइतबारको सेवाचाहिँ,
सम्राट कन्स्टेन्टाइनले ई.सं. ३२१मा सार्वजनिक बिदाको दिन
आइतबारलाई आराधना गर्ने दिनको रूपमा घोषणा गरेपछि मात्र
स्थापना भएको मानिसको नियम हो ।
परमेश्वरले आशिष् र पवित्रताको प्रतिज्ञा गर्नुभएर
युगको अन्त्यसम्मै मान्न आज्ञा गर्नुभएको
शबाथ-दिन अर्थात् सातौँ दिन, शनिबार हो ।
अहिले, परमेश्वरको वचनअनुसार शनिबारमा शबाथ-दिन मान्ने
मण्डलीचाहिँ ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज’ मात्र हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति