सम्पूर्ण मानिसहरूलाई शारीरिक रूपमा जन्म दिने बुबा-आमा भएजस्तै
हामीलाई स्वर्गदूतको संसारमा अनन्त जीवन दिनुहुने
आत्माका पिता-माता पनि हुनुहुन्छ ।
यो कुरालाई विश्वास गर्दै
हामीले परमेश्वरको सन्तान हुने एकमात्र तरिका
नयाँ करार निस्तार-चाड मान्नुपर्छ ।
स्वर्गमा सदासर्वदै राज्य गर्ने परमेश्वरका सन्तानहरूले परमेश्वरको नाउँ जान्नैपर्छ ।
पुत्रको युगमा सन्तहरूले येशू भन्ने नाउँ ग्रहण गरेर मुक्ति पाएका थिए ।
अनि पवित्र आत्माको युगमा चाहिँ परमेश्वरको मण्डलीका सन्तहरूले
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरलाई ग्रहण गर्दै
सारा संसारमा परमेश्वरको नाउँ प्रचार गरेर
मुक्तिको खबर सुनाउँछन् ।
तर यदि सबै जना सहभागी भएको त्यो ताड़ना
तिमीहरूले पाएका छैनौ भनेता
तिमीहरू आफ्ना बाबुका खास छोराहरू होइनौ,
तर व्यभिचारमा जन्मेका छोराहरू हौ ।
यसबाहेक हामीलाई ताड़ना दिने हाम्रा शारीरिक पिता थिए,
र हामीले तिनको आदर गऱ्यौं ।
के झन् बढ़ी हाम्रा आत्माका पिताको अधीनमा बसेर
हामीले जीवन प्राप्त गर्दैनौं र ?
हिब्रू १२:८-९
कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्छन्,
तर हामी त परमप्रभु, हाम्रा परमेश्वरकै नाउँमा भरोसा गर्छौं ।
भजनसंग्रह २०:७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति