अब्राहाम, नोआ र पत्रुस जस्ता विश्वासका पुर्खाहरूले कठिन परिस्थितिमा समेत
परमेश्वरको वचनमा अझ भरोसा गर्दा परमेश्वरले तिनीहरूलाई आशिष् दिनुभएजस्तै
आज पनि चुनौतीपूर्ण अवस्थाद्वारा परमेश्वरले हाम्रो विश्वास जाँच्नुहुन्छ ।
सर्वशक्तिमान् परमेश्वरले एउटा वचनद्वारा पृथ्वी सृष्टि गर्नुभयो र मृतकहरूलाई पनि जीवित पार्नुभयो ।
पवित्र आत्माको युगमा आन साङ होङ परमेश्वर र माता परमेश्वरको वचनलाई भरोसा गरेर पालन गर्दा
परमेश्वरको आश्चर्यजनक प्रबन्ध महसुस गरी मुक्ति प्राप्त गर्न सकिन्छ ।
“किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्नुहुन्छ । जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन् । ... त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ ।
त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ ।
यशैया ५५:८-११
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति