शैतानले हाम्रा कमजोर पक्षहरूद्वारा हामीलाई प्रलोभनमा पार्छ ।
हामीले शैतानको छलमा परेर अथवा सांसारिक लोभमा फसेर पाप गऱ्यौं भने
मुक्तिको अनुग्रहबाट टाढिएर अन्ततः परमेश्वरलाई नै त्याग्न पुग्नेछौं ।
येशूज्यू स्वयम्ले शैतानको परीक्षामाथि विजयी हुनुभएर देखाइदिनुभएको
उदाहरणलाई पछ्याउँदै परमेश्वरको मण्डलीका सन्तहरू आन साङ होङज्यू
र माता परमेश्वरले सिकाउनुभएको सही मार्गलाई रोजेर परीक्षामाथि विजयी हुने
विश्वासको मार्गमा हिँड्दछन् ।
त्यो मानिस धन्यको हो, जो आपत्-विपत्मा स्थिर रहन्छ,
किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, …
परीक्षा हुँदा कसैले पनि यसो नभनोस्, “परमेश्वरद्वारा मेरो परीक्षा भएको हो ।”…
तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ ।
तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ ।
… त्यसले मृत्यु ल्याउँछ ।
[याकूब १:१२-१५]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति