येशूज्यूले मानव-जातिको पापको सट्टामा क्रूसमा मृत्युवरण गर्नुभयो,
अनि उहाँ मृतकहरूबाट तेस्रो दिनमा जीवित भई उठ्नुभयो ।
त्योद्वारा उहाँले मानव-जाति पनि पुनरुत्थान र परिवर्तन हुनेछन् भन्ने कुरा
प्रमाणित गरिदिनुभयो ।
गाइने कीरा, झ्याउँकीरी जस्ता प्राणीहरू परिवर्तन भएजस्तै मानिसको भौतिक शरीर पनि
भविष्यमा आत्मिक शरीरमा परिवर्तन हुनेछ भन्ने परमेश्वरको प्रतिज्ञालाई विश्वास गर्दै
आन साङ होङज्यू र माता परमेश्वरले नेतृत्व गरिरहनुभएको मुक्तिको कार्यमा सहभागी हुने
मण्डली नै परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हो ।
तर हाम्रो नागरिकता स्वर्गमा छ । त्यहाँबाट आउनुहुने मुक्तिदाता, अर्थात् प्रभु येशू ख्रीष्टको प्रतीक्षा हामी गर्दछौं । उहाँले, जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्याउन सक्नुहुन्छ, हाम्रा हीन शरीरलाई आफ्नै महिमाको शरीरजस्तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ । [फिलिप्पी ३:२०-२१]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति