मानव-जातिले आत्माको विषयमा महसुस गरे भने,
आकाशमण्डल, पृथ्वी र त्यसमा भएका यावत् थोकहरू कसरी बनिए,
अनि हामी किन पृथ्वीमा जिइरहेका छौं भन्नेबारे थाहा पाएर
पुनरुत्थानको जीवित आशा लिन सक्नेछन् ।
धेरै मानिसहरू आफूले अनुभव नगरेको संसारलाई विश्वास गर्न नचाहने भएकाले
पिता परमेश्वर र माता परमेश्वर स्वयम् यो पृथ्वीमा आउनुभयो,
अनि आत्मा र स्वर्गको विषयमा विस्तृत रूपमा थाहा दिनुभयो ।
शरीर र आत्मा एक-अर्काबाट अलग भएपछि अर्थात् मृत्युपछि
परमेश्वरले इन्साफ गर्नुहुने भएकोले परमेश्वरको मण्डलीका सन्तहरू
परमेश्वरको वचनअनुसार गर्दै स्वर्गको आशा लिँदछन् ।
... जमिनबाट आएको धूलो जमिनमै फर्कन अघि,
तथा आत्मा दिनुहुने परमेश्वरकहाँ आत्मा जान अघि ...” उपदेशक १२:७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति