पानीविना कोही पनि बाँच्न नसक्ने गरी
परमेश्वरले मानव-जातिलाई सृष्टि गर्नुभयो ।
छायाको यस संसारद्वारा उहाँले हामीलाई यो कुरा थाहा दिनुभयो,
“जीवनको पानीको मूल पवित्र आत्मा र दुलही हुनुहुन्छ,
र उहाँहरूले दिनुहुने जीवनको पानी ग्रहण गरेमा मात्रै
अनन्त जीवन पाउन सकिन्छ ।”
पवित्र आत्मा र दुलही हुनुभएका ख्रीष्ट आन साङ होङज्यू
र माता परमेश्वर वास गर्नुहुने मण्डलीमा हामी जानुपर्छ,
र उहाँहरूले दिनुहुने जीवनको पानी ग्रहण गरेमा मात्र
अनन्त आशिष्को उपभोग गर्नुका साथै अनन्त स्वर्गको उत्तराधिकार
प्राप्त गर्न सकिन्छ भनेर पुरानो करार र नयाँ करारका अगमवक्ताहरूले
अगमवाणी गरेका छन् ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्,
“आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ
त्यसले जीवनको पानी सित्तैँमा लिओस् ।
प्रकाश २२:१७
त्यस दिन यरूशलेमबाट जिउँदो पानी निस्केर आउनेछ, आधाचाहिँ पूर्वको समुद्रतिर
र आधाचाहिँ पश्चिमको समुद्रतिर बगिनिस्कनेछ, हिउँद र वर्षामा नित्य बगिरहनेछ ।
जकरिया १४:८
तर माथिको यरूशलेम स्वतन्त्र छ, जो हाम्री आमा हुन् ।
गलाती ४:२६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति