परमेश्वरको वचन र बाइबलको अभिलेखअनुसार पूरा भएका
विज्ञान र इतिहासद्वारा हामीहरू यो बुझ्न सक्छौं, कि बाइबल सत्य छ,
अनि यो संसार परमेश्वरको इच्छाअनुसार सञ्चालन हुन्छ ।
मानव-जातिले परमेश्वरको वचनलाई विश्वास गरेर
बाइबलको शिक्षाअनुसार जिए भने भविष्यमा सदासर्वदा राज्य गर्ने
महिमित जीवन जिउन पाउनेछन् । यो पनि निःसन्देह पूरा हुने
परमेश्वरको अगमवाणीको वचन हो ।
“... र तिनीहरूले सदासर्वदै राज्य गर्नेछन् ।
तिनले मलाई भने, “यी वचन भरपर्दा र सत्य छन् ।”
प्रकाश २२:५-६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति