परमेश्वरले मृत्युजन्य हाम्रा पापहरूलाई गाड्ने तरिका नै बप्तिस्मा हो भनेर सिकाउनुभएको छ ।
बप्तिस्मा लिएर शुद्ध भएका हामीहरूलाई उहाँले अनन्त जीवनको करार अर्थात्न नयाँ करारको निस्तार-चाड दिनुभयो ।
२,००० वर्षअघि येशू ख्रीष्टले नयाँ करार निस्तार-चाड स्थापना गरिदिनुभयो, अनि पवित्र आत्माको युगमा आन साङ होङज्यूले त्यो पुनर्स्थापन गरिदिनुभयो ।
पाप क्षमाको धर्मविधि सञ्चालन गरेर परमेश्वरको इच्छाअनुसार नयाँ करार निस्तार-चाड मान्ने मण्डलीचाहिँ
विश्वभरिमा परमेश्वरको मण्डली विश्व सुसमाचार समाज मात्र हो, जहाँ स्वर्गीय माता साथमा रहनुहुन्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति