मानिसको शरीरमा पानीको मात्रा १-२%ले कम भयो भने चरम तिर्खा लाग्छ ।
१२%ले कम भयो भने ज्यान जान सक्छ । योचाहिँ हाम्रो आत्मालाई पुनर्जीवित गराउनको निम्ति
जीवनको पानी अपरिहार्य छ भन्ने कुरालाई दर्शाउने छाया हो ।
पुरानो करारको समयका जकरिया र इजकिएल अगमवक्ता
अनि नयाँ करारका प्रेरित यूहन्ना र पावलले अगमवाणी गरेजस्तै,
मानव-जातिलाई पुनर्जीवित गराउने जीवनको पानी दिनुहुने,
अनि पेन्तिकोसमा पवित्र आत्मा दिनुहुने व्यक्ति केवल
पवित्र आत्मा आन साङ होङज्यू र दुलही यरूशलेम स्वर्गीय माता हुनुहुन्छ ।
पवित्र आत्मा र दुलही भन्नुहुन्छ, “आउनुहोस् ।” जसले सुन्छ त्यसले भनोस्, “आउनुहोस् ।” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैँमा लिओस् । [प्रकाश २२:१७]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति