सुरुको मण्डलीको समयमा क्रूस मृत्युदण्डको साधन
र मूर्तिपूजकहरूको प्रतीक थियो ।
तर ख्रीष्टियानहरूले कन्स्टेन्टाइनको पालादेखि
क्रूसलाई मण्डलीको चिन्हको रूपमा प्रयोग गर्न थाले ।
वर्तमान समयमा पनि क्रूस बनाएर पुज्नेहरू नष्ट हुनेछन् ।
येशूज्यूले स्थापना गरिदिनुभएको नयाँ करारलाई विश्वास गरेर
ख्रीष्टको रगतमा सहभागी भई मुक्ति पाउनुहोस् भन्ने चाहन्छौं ।
संसारमा क्रूस खडा गर्ने मण्डलीहरू धेरै छन्,
तर त्यो मूर्तिलाई इन्कार गर्दै नयाँ करार पालन गर्ने मण्डली
परमेश्वरको मण्डली मात्र हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति