एसावले ज्येष्ठ-अधिकारलाई त्यागे, दुष्ट नोकरले
एक सिक्कालाई माटोमुनि लुकाइराख्यो,
अनि निर्बुद्धि ५ कन्याहरूले पहिल्यै यथेष्ट तेल तयार गरेनन् ।
जस्तोसुकै अवस्थामा पनि विश्वासमा आधारित रहेर
आत्मिक निर्णय लिने बुद्धि भएमा परमेश्वरले प्रदान गर्नुहुने
अनन्त स्वर्गको उत्तराधिकारलाई कदापि गुमाउन पुगिनेछैन ।
पाँच बुद्धिमती कन्याहरूले जस्तै, परमेश्वरको मण्डलीका सन्तहरूले
पवित्र आत्माको युगमा आउनुभएका दोस्रो आगमनका
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरलाई ग्रहण गरेर
विश्वास र वचनद्वारा सबै कठिनाइहरूलाई जित्नु नै
स्वर्गको तयारी गर्ने तरिका हो भनी विश्वास गर्छन् ।
भाइ हो, तिमीहरूले यो कुरा जान भनी म चाहन्छु,
... तापनि तिनीहरूमध्ये धेरैजसोसँग परमेश्वर प्रसन्न हुनुभएन,
र तिनीहरू मरुभूमिमा नष्ट भए । उनीहरूले जस्तै हामीले
खराबीको इच्छा नगरौं भनी यी कुरा हाम्रो चेताउनीको लागि हुन् ।
१ कोरिन्थी १०:१-६
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति