जिब्रोले मानिसलाई बचाउन पनि सक्छ, मार्न पनि सक्छ ।
राम्ररी प्रयोग गरेन भने विनाशमा पुऱ्याउन पनि सक्छ भने
सही तरिकाले प्रयोग गरियो भने त्यो शरीरको सबैभन्दा उत्कृष्ट अङ्ग बन्न बन्छ ।
गनगन र गुनासो गर्न थाल्नु भनेको
दियाबलसको निमन्त्रणालाई स्वीकार गर्नु भन्ने अर्थ हो ।
हामीले परमेश्वरको अनुग्रहात्मक वचनद्वारा अनन्त जीवन पाएकाले
हामीले जिब्रोलाई असल कार्यको निम्ति, जिब्रो दिनुभएका
परमेश्वरको निम्ति प्रयोग गर्नुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति