पुरानो करारको समयमा मानिसहरूले वर्षभरि गरेका
सम्पूर्ण पापहरू पवित्रस्थानमा सारिन्थ्यो र
प्रायश्चितको दिनमा छाडा छोडिने बोकाले
ती सबै पापहरू उजाड-स्थानको एकलास ठाउँमा लैजान्थ्यो,
र अन्त्यमा त्यो मर्थ्यो । त्यसरी सबै पाप समाप्त हुन्थ्यो ।
प्रायश्चितको दिनचाहिँ सबै पापको मूल जड, शैतानलाई पापको ज्याला तिर्न लगाउनुभएर
मानव-जातिको पाप क्षमा गरिदिन पापबलि भइदिनुभएका
पिता आन साङ होङज्यू र स्वर्गीय माताको बलिदान अवगत गराउने चाड हो ।
“तापनि उसलाई चकनाचूर र कष्टमा पार्न परमप्रभुको इच्छा थियो, र परमेश्वरले उसको प्राणलाई दोषबलिझैँ बनाउनुभए तापनि, उसले आफ्ना छोराछोरीलाई देख्नेछ ...” यशैया ५३:१०
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति