हामीले गर्मी र जाडो भोग्दै धेरै कष्ट, पीडा र तीतोपना भोग्नुपर्ने भएको चाहिँ
यो पृथ्वी हाम्रो घर नभएर परदेशी संसार भएकोले हो ।
परमेश्वरले त्यस्ता मानव-जातिमाथि दया गर्नुभयो ।
उनीहरूलाई स्वर्गीय गृहनगर फर्काउनको निम्ति
पहिलो आगमनमा येशूज्यूको नाउँमा आउनुभएर
उहाँ हाम्रो मृत्युजन्य पापको निम्ति क्रूसमा बलि हुनुभयो ।
अनि आन साङ होङज्यूको नाउँमा फेरि आउनुभएर
शैतानले कुल्चिएको जीवनको फलको सत्यता
उहाँले पुनर्स्थापन गरिदिनुभयो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति