धेरै मानिसहरू यो संसार नै सबै थोक हो भन्ठान्दै अनन्त संसारको लागि कुनै तयारी गर्दैनन् ।
तिनीहरूको शारीरिक मृत्यु हुँदाको त्यस घडीमा तिनीहरूको सबै आशा चकनाचूर हुनेछ,
अनि तिनीहरूले परमेश्वरको इन्साफभित्र नरकको सजाय पाउनेछन् ।
नरकमा सदासर्वदा यातना पाउने होइनकि स्वर्गमा अनन्त महिमा उपभोग गर्ने हो भने
आन साङ होङज्यू र माता परमेश्वरको शिक्षाअनुसार जिइरहेको छु कि छैन भनेर
हामीले आफैलाई दिनहुँ फर्केर हेर्दै स्वर्ग जान योग्यको जीवन जिउन सक्दो प्रयत्न गर्नुपर्छ ।
“जसरी मानिसको निम्ति एक पटक मर्नु निश्चित छ, र त्यसपछि इन्साफ ...”
[हिब्रू ९:२७]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति