२,००० वर्षअघि प्रेरित पावलले, अज्ञात देवताहरूलाई पुजिरहेका
मानिसहरूलाई येशूज्यू नै आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभएका
परमेश्वर हुनुहुन्छ भनेर बाइबलमार्फत प्रचार गरेका थिए ।
वर्तमान समयमा मानव-जातिको मुक्तिको निम्ति आउनुभएका
‘पवित्र आत्मा र दुलही’लाई चिन्न र विश्वास गर्नको निम्ति
हामीले प्रयत्न गर्नुपर्छ ।
बाइबलमा परमेश्वरलाई बहुवचनमा ‘एलोहिम’ भनेर
२,५०० पटक अभिव्यक्त गरिएको छ ।
परमेश्वरको इच्छाअनुसार निर्माण भएको पारिवारिक प्रणालीमा पनि
बुबा र आमा सँगै हुनुभएको कुरालाई हेर्दा, बाइबलमा गवाही दिइएको
परमेश्वरचाहिँ ‘पिता परमेश्वर र माता परमेश्वर’ हुनुहुन्छ भनी देख्न सकिन्छ ।
संसारका अनगिन्ती मण्डलीहरूमध्ये
पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्ने मण्डलीचाहिँ
‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज’बाहेक छैन ।
“आओ, हामी परमप्रभुलाई मानौं,
हामी परमप्रभुलाई मान्नका निम्ति प्रयत्न गरिरहौं ।
उहाँको आगमन सूर्योदयझैँ निश्चित छ ।
उहाँ हामीकहाँ वर्षाको झरी, जमिनलाई भिजाउने
आखिरी वर्षाझैँ आउनुहुनेछ ।”
होशे ६:३
तिनीहरूले स्वर्गीय पवित्रस्थानको नकल र छायाको सेवा गर्दछन्, ...
हिब्रू ८:५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति