यदि हामी ज्योतितर्फ फर्केर उभियौं भने छाया पछाडि जान्छ ।
त्यसै गरी नोआ र अब्राहामजस्तै परमेश्वरको वचनमा
आज्ञाकारी भएर परमेश्वरलाई हेर्ने मानिसले ज्योतिको रूपमा
आउनुहुने परमेश्वरबाट ठूलो आशिष् पाउनेछ ।
पाँच बुद्धिमती कन्याहरूजस्तै आफ्नो विश्वासको तेल
यथेष्ट भर्दै “सारा संसारलाई बचाऔं” भन्ने
माता परमेश्वरको वचनलाई कार्यान्वयन गर्ने मानिसहरू नै
ज्योतितर्फ हिँड्ने परमेश्वरको मण्डलीका सन्तहरू हुन् ।
“अब परमेश्वरका अधीनमा हुनुहोस् र उहाँसित मिलाप गर्नुहोस् ।
यसरी तपाईंको सुदिन फर्केर तपाईंकहाँ आउनेछ । उहाँको
मुखबाट शिक्षा लिनुहोस्, र तपाईंले आफ्नो हृदयमा उहाँका
वचनहरू सञ्चय गर्नुहोस् । नम्रसित तपाईं सर्वशक्तिमान्तिर
फर्केर आउनुभयो भने, तपाईंलाई पुनर्स्थापना गरिनेछ,”
“तपाईंले आफ्नो घरबाट खराबी त्यागिदिनुभयो भने,
... सर्वशक्तिमान् नै तपाईंको निम्ति सुन हुनुहुनेछ, र उहाँ नै
तपाईंको निम्ति सबैभन्दा असल चाँदी हुनुहुनेछ ।”
अय्यूब २२:२१-२५
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति