बाइबलमा दिइएको सुनका सिक्काको दृष्टान्तमा,
मालिकबाट सिक्का पाएपछि नोकरहरूले गरेको कार्यचाहिँ
वर्तमान समयमा सुसमाचारको बाटो हिँडिरहेका
परमेश्वरको मण्डलीका सन्तानहरूका लागि महत्त्वपूर्ण शिक्षा हो ।
मालिकले नोकरहरूलाई सुनका सिक्का दिएको इच्छालाई बुझेका नोकरहरूले
आफ्नो कार्यद्वारा मालिकलाई खुसी तुल्याए, र मालिकले तिनीहरूको प्रशंसा गरे ।
त्योजस्तै मानव-जातिलाई बचाउन यो पृथ्वीमा आउनुभएका
ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरको महान् इच्छालाई
महसुस गर्ने मानिसहरूले आत्मा बचाउने कार्य गर्नुपर्छ ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति