नबूकदनेसर राजा र अय्यूबले परमेश्वरको अधिकार महसुस गरेपछि पूर्ण विश्वास लिन सकेजस्तै, संसारको सबै अधिकार केवल परमेश्वरबाट आउँछ भन्ने कुरा महसुस गर्ने मानिसहरू मात्र पूर्ण विश्वाससहित आशिषित जीवन जिउन सक्छन् ।
सुरुको मण्डलीले येशूज्यूको अधिकार महसुस गरेपछि सुसमाचार सुनाएजस्तै
परमेश्वरको मण्डलीले आन साङ होङज्यू र माता परमेश्वरको अधिकार महसुस गरेर
उहाँहरूको मुक्तिको वचन संसारभरि सुनाइरहेको छ ।
“तर कोदेखि डराउनुपर्छ, म तिमीहरूलाई चेताउनी दिनेछुः तिनैसँग डराउनुपर्दछ जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ । म तिमीहरूलाई भन्दछु, तिनीदेखि नै डराओ ।”
[लूका १२:५]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति