हामीले परमेश्वरको इच्छा र सत्यताबारे पूर्ण रूपले नबुझ्दाखेरि,
सबै कुरा आफ्नो इच्छाअनुसार पूरा होस् भन्ने चाहँदै बालकले जस्तै
बोल्यौं, बालकले जस्तै विचार गऱ्यौं र बालकले जस्तै तर्क गऱ्यौं ।
तर दोस्रो आगमनका ख्रीष्ट आन साङ होङज्यू र माता परमेश्वरमा
विश्वास गरेर सत्यता महसुस गरेपछि, जवानको जस्तो विश्वास लिएर
हामी परमेश्वरको सन्तानको रूपमा नयाँ गरी जन्मनुपर्छ र
परमेश्वरको निर्देशनलाई आज्ञाकारिताका साथ पछ्याउनुपर्छ ।
पहाड, नदी र समुद्र मिलेर बनेको प्रकृतिका सबैले आफूलाई दिइएको स्थानमा
सन्तुष्ट हुँदै कुनै गनगनविना आफ्नो वातावरणमै परमेश्वरको इच्छालाई पछ्याएजस्तै,
परमेश्वरको मण्डलीका सन्तहरू पनि उनीहरूलाई दिइएको वातावरणमा
सधैँ धन्यवाद चढाउँदै विश्वासको बाटोमा हिँड्छन् ।
जब म बालक थिएँ तब बालकजस्तै बोल्थें,
बालकले जस्तो विचार गर्थें, बालकले जस्तै तर्क गर्थें,
तर जब म जवान भएँ तब बालकको चाल छोडिदिएँ ।
१ कोरिन्थी १३:११
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति