येशूज्यूले क्रूसमा बगाउनुभएको रगतद्वारा स्थापित नयाँ करार निस्तार-चाडमा सहभागी नभएसम्म संसारका असङ्ख्य मानिसहरूमध्ये कसैले पनि परमेश्वरबाट धर्मी ठहरिने, मुक्ति र पाप-क्षमा पाउने वा स्वर्गको राजकीय पूजाहारी बन्ने प्रतिज्ञा प्राप्त गर्न सक्दैन ।
परमेश्वरको देह र रगतविना अनन्त जीवन प्राप्त गर्न नसकिने भएकोले ख्रीष्ट आन साङ होङज्यूले दोस्रो पल्ट आउनुभएर ई.सं. ३२५मा हटाइएको निस्तार-चाड पुनर्स्थापना गर्नुभयो, र मानव-जातिलाई जीवनको स्रोत हुनुभएकी यरूशलेम स्वर्गीय माताको गवाही दिनुभयो ।
तिमीहरू जान्दछौ, कि आफ्ना पिता-पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि, सुन वा चाँदीजस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुट्ट्याइएका होइनौ, तर निष्खोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुट्ट्याइएका छौ ।
[१ पत्रुस १:१८-१९]
येशूले तिनीहरूलार्इ भन्नुभयो, "साँच्चै, म तिमीहरूलार्इ भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन ।
[यूहन्ना ६:५३]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति