सारा बुद्धि र ज्ञानको स्रोत हुनुभएका परमेश्वर मानिसको स्वरूपमा आउनुभयो,
उहाँ, पत्रुसले जस्तै परमेश्वरलाई सही तरिकाले चिनेर ग्रहण गरेका मानिसहरूलाई
स्वर्गको राज्यका साँचाहरू दिन, दायाँपट्टिको अपराधीको जस्तै नरक जाने भाग्यलाई
स्वर्ग जाने भाग्यमा परिवर्तन गरिदिन अनि उहाँलाई ग्रहण गरेका मानिसहरूलाई
जीवनमा सामना गर्न पुगिने विभिन्न कठिनाइहरूमाथि विजय गर्न सक्ने
बुद्धि प्रदान गर्न आउनुभएको हो ।
यस पृथ्वीमा शरीर धारण गरी आउनुभएका परमेश्वरलाई स्वीकार्नु भनेको परमेश्वरको रहस्यलाई बुझ्नु हो ।
यस पृथ्वीमा पुत्रको युगमा येशूज्यूले अनि पवित्र आत्माको युगमा पवित्र आत्मा र दुलही हुनुभएका
आन साङ होङज्यू र माता परमेश्वर स्वयम्ले स्थापना गर्नुभएर जीवनको पानी दिइरहनुभएको मण्डली नै परमेश्वरको मण्डली हो ।
“कि प्रेममा एकसाथ बाँधिएर तिनीहरूका हृदय प्रोत्साहित होऊन्,
र पक्का समझका परिपूर्णताको सम्पत्ति र परमेश्वरका रहस्यको ज्ञान,
अर्थात् ख्रीष्टलाई प्राप्त गरून् । उहाँमा नै ज्ञान र बुद्धिका सारा सम्पत्ति लुकेका छन् ।”
[कलस्सी २:२-३]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति