पहिलो व्यवस्था, पुरानो करार ३,५०० वर्षअघि
सीनै पर्वतमा मोशालाई दिइएको थियो,
तर सिद्ध व्यवस्था, नयाँ करारचाहिँ
पछिल्ला दिनहरूमा सियोन पर्वतमा घोषणा गरिनेछ ।
यर्मिया अगमवक्ताले, परमेश्वर स्वयम्ले
नयाँ करार स्थापना गर्नुहुनेछ र केवल नयाँ करार मान्नेहरू
परमेश्वरका प्रजा हुनेछन् भनी अगमवाणी गरे ।
परमप्रभु भन्नुहुन्छ, “ती दिन आउनेछन्,
जब इस्राएलको घरानासँग र यहूदाको घरानासँग
म एउटा नयाँ करार स्थापना गर्नेछु ।”
यर्मिया ३१:३१
नयाँ करारचाहिँ सियोनमा राज्य गर्नुहुने
परमेश्वरको विषयमा गवाही दिने निश्चित प्रमाण हो ।
वर्तमान समयमा बाइबलअनुसार नयाँ करार निस्तार-चाड मान्ने
मण्डलीचाहिँ विश्वमा केवल परमेश्वरको मण्डली हो ।
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति