यो संसारमा परमेश्वरलाई विश्वास गरेको दाबी गर्ने मानिसहरू धेरै छन्,
तर आत्मिक तिर्खाले ग्रस्त यो अन्धकार संसारमा सत्यता छैन ।
त्यसैकारण आत्मिक तिर्खा मेटाइदिनको निम्ति परमेश्वर
दोस्रो पल्ट यो पृथ्वीमा आउनुपऱ्यो ।
बाइबलको रहस्य खोल्नको निम्ति दाऊदको मूलको रूपमा आउनुभएका आन साङ होङज्यूलाई
ग्रहण गरेर, दाऊदलाई मात्र प्रतिज्ञा गरिएको अनन्त करार नयाँ करार निस्तार-चाड मान्ने
मण्डलीमा गएमा परमेश्वरको जीवनको पानीको वचनद्वारा आत्माहरू पुनर्जीवित हुन सक्छन् ।
“हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ ।
अनि तिमीहरू रुपियाँ नहुने पनि आओ … कान थाप,
र मकहाँ आओ । सुन, ताकि तिमीहरूको प्राण जिओस् ।
म तिमीहरूसित अनन्त करार बाँध्नेछु,
दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्वासको प्रेम ।”
[यशैया ५५:१-३]
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति