बच्चाहरू आफ्नो कार्य पूर्णताप्रति गर्व गर्दै बुबा-आमाबाट इनामको आशा गर्छन्,
तर बच्चाहरूको खातिर आफ्नो जीवन नै समर्पण गरे तापनि बुबा-आमाले
त्यसको बदलामा कुनै अपेक्षा गर्दैनन्, बरु अझ दिन चाहन्छन् ।
हामीले शारीरिक बुबा-आमाका साथै आत्मिक पिता-माताको बलिदान
र समर्पणलाई महसुस गर्दै प्रेम दिन अभ्यास गर्नुपर्छ ।
स्वर्गीय पिता र स्वर्गीय माताको बलिदानचाहिँ क्रूसको बलिदान मात्र होइन ।
पिता-माताको अनुग्रह यति महान् र गहिरो छ कि त्यसलाई पुरानो करारका
सबै चाडहरूमा बलि गरिने पशुहरूको मृत्युद्वारा व्यक्त गर्न सकिन्छ ।
यस्तो महान् बलिदान र प्रेमद्वारा हराएका स्वर्गीय सन्तान खोज्नको निम्ति
यस पृथ्वीमा आउनुभएका परमेश्वर नै दोस्रो आगमनका ख्रीष्ट
आन साङ होङज्यू र माता परमेश्वर हुनुहुन्छ ।
“म तिमीहरूलाई भन्दछु, यसरी पश्चात्ताप गर्नु नपर्ने
उनान्सय धार्मिक जनहरूका लागि भन्दा पश्चात्ताप गर्ने
एक जना पापीको लागि स्वर्गमा अझ बढ़ी आनन्द हुनेछ ।”
लूका १५:७
ग्यङगीदो सङनाम्सी बुन्दाङगु सङनाम बुन्दाङ हुलाक कार्यालय पोष्ट बक्स नं ११९
फोन ०३१-७३८-५९९९ फ्याक्स ०३१-७३८-५९९८
प्रधान कार्यालय : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, सुने-रो नं. ५० (सुने-दोङ)
प्रतिनिधि मण्डली : ग्यङगी-दो, सङनाम-सी, बुन्दाङ-गु, फान्ग्योयग-रो नं. ३५ (बेग्ह्यन-दोङ ५२६)
ⓒ World Mission Society Church of God. सर्वाधिकार सुरक्षित व्यक्तिगत जानकारी व्यवस्थापन नीति